आज विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री आचार्य

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार) प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। संसदमा आजै मत विभाजन गर्ने तयारी छ। सभामुख प्रदीपकुमार भण्डारीले गत शुक्रबारको बैठकबाटै मुख्यमन्त्रीको प्रस्तावमाथि आज मध्यान्ह १२:३० बजे बस्ने बैठकमा छलफल गरी मत विभाजन गर्ने घोषणा गरेका थिए। नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचित भए लगतै … Continue reading आज विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री आचार्य